कोरोनाका कारण मकवानपुरमा थप एक जनाको मृत्यु

हेटौडा न्युज
१३ भाद्र २०७८, आईतवार १६:१८
;

मकवानपुर । कोरोना भाइरस सङ्क्रमणको कारण मकवानपुरमा थप एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर –४ का ६० वर्षीय पुरुष रहेका छन् । उनको शनिबार बिहान हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । यो संगै जिल्लामा हालसम्म कोरोनाको कारण मृत्यु हुनेको संख्या १ सय ६१ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*