निजामती सेवा दिवसमा मुख्यमन्त्री शाक्यले गरिन् वृक्षारोपण

हेटौडा न्युज
२२ भाद्र २०७८, मंगलवार १३:१८
;

मकवानपुर । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले निजामती सेवा दिवस २०७८ को अवसरमा बृन्दावन वनस्पती उद्यानमा बृक्षारोपण गरेकी छिन् ।

बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र जिल्ला प्रशासन कार्यालय मकवानपुरको आयोजनामा भएको बृक्षारोपण कार्यक्रमका अवसरमा मुख्यमन्त्री शाक्यले श्रीखण्डको विरुवा रोपेर बृक्षारोपण कार्यक्रमको उद्घाटन गरेकी हुन् ।

कार्यक्रममा बागमती प्रदेशका बिभीन्न मन्त्रालयका सचिव, कर्मचारीहरु, जिल्ला स्थीत विभीन्न कार्यालयका कर्मचारीहरु लगायतकाको सहभागिता रहेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*