शनिवार मकवानपुरमा २३ जनाले जिते कोरोना

हेटौडा न्युज
२ आश्विन २०७८, शनिबार १५:३१
;

मकवानपुर । शनिवार मकवानपुरमा ३६ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा २ जनामा कोरोना पुष्टि भएकोमा २३ जना कोरोना सङ्क्रमण मुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

हालसम्म जिल्लामा १५ हजार १ सय २५ जनामा कोरोना पुष्टि भएकोमा १४ हजार ७ सय १३ जना सङ्क्रमण मुक्त भएका छन् ।

अहिले मकवानपुरमा २ सय ४८ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ६४ जनाको मृत्यु भएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*