देशभर पछिल्लो २४ घण्टामा ७ सय ६० जनामा कोरोना पुष्टि

हेटौडा न्युज
२३ आश्विन २०७८, शनिबार १७:३८
;

मकवानपुर । देशभर पछिल्लो २४ घण्टामा ७ सय ६० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ हजार १ सय ६८ पीसीआर परीक्षणमा ६ सय ३६ र ५ हजार ८ सय ६३ एन्टिजेन परीक्षणमा १ सय २४ जना गरी ७ सय ६० जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ८ सय ९९ जना सङ्क्रमणमुक्र भएका छन् । कोरोनाकै कारण पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*