बार परिसरमै वकिलमाथी वकिलले गरे हातपात

हेटौडा न्युज
१२ कार्तिक २०७८, शुक्रबार १३:३९
;

मकवानपुर । नेपाल बार एसोसिएसनको परिसरमा अधिवक्तामाथि कुटपिट भएको छ ।

अधिवक्ता भूमिनन्द चुडाँलले आफूलाई अर्का अधिवक्ता विराट न्यौपानेले हातपात गरेको बताएका छन् । बहसका लागि सर्वोच्च अदालत पुगेका चुँडालको इजलाश बस्न नसक्दा न्यायालय प्रभावित भएको विषयमा विहीबार सञ्चारमाध्यममा प्रतिक्रिया दिएका थिए ।

मिडियामा न्यायालयविरुद्ध प्रतिक्रिया दिएको भन्दै अधिवक्ता विराट न्यौपानेले आफुमाथी हातपात गरेको चुडाँलले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*