एमाले मकवानपुरका पालिकामा को को भए अध्यक्ष ? (सूचीसहित)
मकवानपुर । नेकपा एमाले मकवानपुरको १० ओटै पालिकाले नयाँ नेतृत्व पाएको छ ।
शनिबार सम्पन्न ८ वटा पालिकाका अधिवेशनबाट एमालले सर्वसम्मत नयाँ नेतृत्व पाएको हो । राक्सिराङ र कैलाशमा भने यसअघिनै नेतृत्व चयन भैसकेको छ ।
नामावली:
एमाले हेटौंडा उपमहानगरपालिका कमिटीः
अध्यक्षः शालिकराम पुडासैनी
उपाध्यक्षः नवराज खतिवडा
सचिवः बोलबहादुर कार्की
उपसचिवहरुः उर्मिला श्रेष्ठ र जेन श्रेष्ठ
एमाले थाहा नगरपालिका कमिटीः
अध्यक्षः अच्युत्तम प्रसाद ढकाल
उपाध्यक्षः हेम थिङ
सचिवः कुमार नेगी
उपसचिवः सुजन रायमाझी र उत्तम लामिछाने
एमाले बकैया गाउँपालिका कमिटीः
अध्यक्षः गोपाल दाहाल
उपाध्यक्षः सुस्मिता घोरासैनी
सचिवः फुलमान भोम्जन
उपसचिवहरुः याङ्ग्री डोल्मा लामा र लालबहादुर स्याङ्तान
एमाले बागमती गाउँपालिका कमिटीः
अध्यक्षः चन्द्र बहादुर राई
उपाध्यक्षः किशोर राई
सचिवः मनोज नेगी
उपसचिवहरुः आषिश पाख्रिन र देवराज राना
एमाले मकवानपुरगढी कमिटीः
अध्यक्षः रामजि प्रसाद सापकोटा
उापध्यक्षः जित बहादुर घिमिरे
सचिवः नानीराम मिमल्सेना
उपचिवहरुः चन्द्र योञ्जन र शारदा तिमल्सेना
एमाले भीमफेदी गाउँपालिकाः
अध्यक्षः सानु थापा
उपाध्यक्षः शिवराज पुडासैनी
सचिवः शिवराज रुम्बा
उपसचिवहरुः काँशी राम बज्यू र मंगला देवि श्रेष्ठ
एमाले मनहरी गाउँपालिको कमिटीः
अध्यक्षः नविन सुवेदी
उपाध्यक्षः मोहन लाल थिङ
सचिवः पोषकबाबु विष्ट
उपसचिवः सहमति हुन नसकेको,आज टुङ्गो लाग्ने
एमाले इन्द्रसरोबर गाउँपालिकामाः
अध्यक्षः देवकृष्ण पुडासैनी
उपाध्यक्षः प्रताप लामा
सचिवः धनविर स्याङतान
उपसचिवहरुः बैकुन्ठ थापा र उमा लामा
एमाले राक्सिराङ गाउँपालिका कमिटीः
अध्यक्षः रोहन लामा
उपाध्यक्षः रंजिता घलान
सचिवः दिनेश चेपाङ
उपसचिवहरुः सञ्च बहादुर चेपाङ र दिनेश वाईवा
एमाले कैलाश गाउँपालिका कमिटीः
अध्यक्षः पुन्य भण्डारी
उपाध्यक्षः छेकु लामा
सचिवः राजकुमार गोले
उपसचिवहरुः गौरी बर्तौला र ओम कुमार मोक्तान











