देशभर पछिल्लो २४ घण्टामा थप २ सय २० जनामा कोरोना पुष्टि

हेटौडा न्युज
५ पुष २०७८, सोमबार १६:४५
;

मकवानपुर । देशभर पछिल्लो २४ घण्टामा थप २ सय २० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २ हजार ७ सय २५ जनाको पीसीआर परीक्षण गर्दा २ सय १८ जना र १ हजार ४ सय १६ जनाको एन्टिजेन परीक्षण गर्दा २ जना गरी २ सय २० जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएकोे जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । भने २ सय ६३ जना निको भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*