थप ६ हजार ८ सय २७ जनामा कोरोना पुष्टि

हेटौडा न्युज
१४ माघ २०७८, शुक्रबार १६:२०
;

मकवानपुर । देशभर पछिल्लो २४ घण्टामा थप ६ हजार ८ सय २७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १३ हजार ७ सय ९१ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ८ सय ७ जना र ६ हजार ७८ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २० जना गरी ६ हजार ८ सय २७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो । कोरोनाका कारण पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*