शहीद स्तम्भमा प्रधानमन्त्री शेरबहादुर देउवाले गरे माल्यार्पण

हेटौडा न्युज
१६ माघ २०७८, आईतवार १०:५१
;

मकवानपुर । काठमाडौंको लैनचौरस्थित शहीद स्तम्भमा प्रधानमन्त्री शेरबहादुर देउवाले माल्यार्पण गरेका छन् ।

काठमाडौं महानगरपालिकाले शहीद दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा सहभागी भएर प्रधानमन्त्री देउवाले शहीद स्तम्भमा माल्यार्पण गरेका हुन् । कार्यक्रममा राजनीतिक दलका नेता, सरकारी कर्मचारी, सुरक्षाकर्मी लगायत सहभागी थिए ।

कोरोना सङ्क्रमणको अवस्थाका कारण शहीद दिवसको कार्यक्रम औपचारिकतामा सीमित गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*