आज मन्त्रिपरिषद् बैठक बस्दै
मकवानपुर । आज मन्त्रिपरिषद् बैठक बस्दै छ ।
बैठक दिउँसो ३ बजे बस्दै छ । आजको बैठकले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने बताइएको छ । यसअघि नै निर्वाचन आयोगले जेठ ४ गते एकै चरणमा निर्वाचन गर्ने सिफारिस सरकारलाई गरेको छ । सोही मितिमा निर्वाचन गर्ने वा अघिपछि सार्ने भन्नेबारे आजको बैठममा निर्णय हुने बताईएको छ ।










