शुक्रवार मकवानपुरमा सङ्क्रमित र निकोहुने बराबरी १५ जनाले जिते कोरोना

हेटौडा न्युज
२८ माघ २०७८, शुक्रबार १५:१९
;

मकवानपुर । शुक्रवार मकवानपुरमा १५ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा १५ जनामा कोरोना पुष्टि भएकोमा १५ जना कोरोना सङ्क्रमण मुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

हालसम्म जिल्लामा १७ हजार ७ सय ८३ जनामा कोरोना पुष्टि भएकोमा १७ हजार ६ सय ८३ जना सङ्क्रमण मुक्त भएका छन् । कोरोनाकै कारण मकवानपुरमा हाल सम्म १ सय ७१ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*