मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

हेटौडा न्युज
६ फाल्गुन २०७८, शुक्रबार ०९:४९
;

मकवानपुर । मोटरसाइकलको ठक्करबाट धादिङमा एक जनाको मृत्यु भएको छ ।

मलेखुबाट करिब ८ किलोमिटर भित्र धादिङबेंसी जाने बाटोमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेको सनाखत भईसकेको छैन ।

मोटरसाइकलसहित चालक फरार भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*