भक्तपुरबाट चिनियाँ नागरिकसहित ८१ जना पक्राउ

हेटौडा न्युज
१० फाल्गुन २०७८, मंगलवार १५:३९
;

मकवानपुर । प्रहरीले भक्तपुरको सानोठिमी क्षेत्रबाट चिनियाँ नागरिकसहित ८१ जनालाई पक्राउ गरेको छ ।

मंगलबार छापा मारेर भक्तपुर प्रहरी परिसरको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका सबैलाई प्रहरी वृत्त भक्तपुरमा राखिएको छ । यसअघि पनि मध्यबानेश्वर क्षेत्रबाट चिनियाँ नागरिकसहित ३७ जना पक्राउ परेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*