संसद भवन अगाडि भेटिएको शङ्कास्पद वस्तु सेनाद्वारा निष्क्रिय

हेटौडा न्युज
१६ फाल्गुन २०७८, सोमबार १३:०५
;

मकवानपुर । नयाँ बानेश्वरस्थित संसद भवन अगाडिको मुख्य सडकमा भेटिएको शङ्कास्पद वस्तु निष्क्रिय पारिएको छ ।

नयाँ वानेश्वरको मुख्य सडकमा नो एमसीसी लेखिएको प्रेसर कुकर भेटिएको थियो । उक्त शंकास्पद प्रेसर कुकुर नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ ।

शङ्कास्पद वस्तु निष्क्रिय पारिसएसँगै बन्द भएको मुख्य सडक खोल्ने तयारी गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*