भोलि सार्वजनिक विदा

हेटौडा न्युज
१८ फाल्गुन २०७८, बुधबार १७:४८
;

मकवानपुर । भोलि फागुन १९ गतेको ग्याल्पो ल्होसारका लागि सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को फागुन १६ गतेको बैठकले सार्वजनिक विदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयका सूचना अधिकारी वसन्त भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ ‘फागुन १९ गते बिहीबार ग्याल्पो ल्होसारको उपलक्ष्यमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघस्थाहरूमा सार्वजनिक विदा दिने’ मन्त्रिपरिषद्को  निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*