बस दुर्घटना अपडेट: मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो

हेटौडा न्युज
२६ फाल्गुन २०७८, बिहीबार १०:२७
;

मकवानपुर । संखुवासभामा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ ।

प्रहरीले १४ जनाको मृत्यु भएको पुष्टि भएको जनाएको छ । दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस आज बिहान संखुवासभाको मादी नगरपालिका वडा नं. ६ सातघुम्ती भन्ने स्थानमा दुर्घटना भएको थियो । यस्तै दुर्घटनामा ५ जना घाइते भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*