मकवानपुर । कक्षा १२ को परीक्षा आगामी जेठको १६ गतेदेखिसञ्चालन हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले २०७९ जेठको १६ गतेदेखि परीक्षा सञ्चालन निर्णय गरेको हो । आज बसेको बोर्डको बैठकले परीक्षा १६ गतेदेखि गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले बताए ।