निर्वाचन आयोगले तोक्यो देशभरका स्थानीय तहमा निर्वाचन अधिकृत (सूचीसहित)

हेटौडा न्युज
१३ चैत्र २०७८, आईतवार १०:४८
;

मकवानपुर । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले देशभरका स्थानीय तहमा निर्वाचन अधिकृत तोकेको छ ।

आज अन्तिम मतदाता नामावली प्रकाशन गर्न लागेको आयोगले निर्वाचन अधिकृत पनि तोकेको हो । आयोगले निर्धारित समयमा निर्वाचन सम्पन्न गर्न तयारी तीव्र पारेको छ ।

सूचीसहित नामावली हेर्नुहोस्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*