कुलेखानीमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु

हेटौडा न्युज
७ जेष्ठ २०७९, शनिबार १८:५०
;

मकवानपुर । ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर –२, कुलेखानीको सिमखोलामा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

शनिबार साँझ बीरगन्जबाट काठमाडौं जाँदै गरेको ना ४ च २३१५ नम्बरको जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त जिपमा सवार रहेका ८ जनामध्य घाइते भएकाहरुलाई उपचारका लागि हेटौंडा पठाइएको बताइएको छ । मृत्यु भएकाहरुको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*