बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

(पुर्णपाठसहित)
हेटौडा न्युज
१६ जेष्ठ २०७९, सोमबार १७:१९
;

मकवानपुर । बागमती प्रदेश सरकारले आव २०७९÷०८०को लागि सोमबार नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

आज प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख यादव चन्द्र शर्माले प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा कृषि, उत्पादन, रोजगारी लगायतका विषयलाई प्राथमिकतामा राखेकोे छ ।
नीति तथा कार्यक्रम (पुर्णपाठसहित)

नीति तथा कार्यक्रम बागमती प्रदेश final draft 2.14

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*