बागमती प्रदेश सरकारले प्रदेशदीप विभूषणबाट बिरवशं बैठासहित ४ जनालाई सम्मान गर्ने

हेटौडा न्युज
१७ जेष्ठ २०७९, मंगलवार १०:०८
;

मकवानपुर । बागमती प्रदेश सरकारले शिक्षा क्षेत्रमा योगदान पुर्याएको भन्दै आधुनिक राष्ट्रिय माविका प्रधानाध्यापक बिरवशं बैठासहित ४ जनालाई सम्मान गर्ने भएको छ ।

प्रदेशको आन्तिरिक मामिला तथा कानुन मन्त्रालयले विभूषण सिपारिस तथा सम्मान र पदक सम्बन्धी ऐन २०७६ र सम्मान र पदक प्रदान गर्ने मापदण्ड, २०७८ बमोजिम प्रदेशको मन्त्रिपरिषद्बाट प्रदेशको विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान गर्ने निर्णया गरेको हो ।

प्रदेशमा शिक्षाक्षेत्रमा योगदान पुर्याएको भन्दै प्रधानाध्यापक बैठा सहित ४ जनालाई प्रदेशदीप विभूषणबाट प्रदेश सरकारले सम्मान गर्ने जनाईएको छ ।

सम्मान र पदक सम्बन्धी सूचना

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*