बसको ठक्करबाट एक युवकको मृत्यु

हेटौडा न्युज
१८ जेष्ठ २०७९, बुधबार ११:३७
;

मकवानपुर । बसको ठक्करबाट सप्तरीको कंचनरुप नगरपालिका–१२ मा एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अन्दाजी ३० वर्षीय युवक रहेका छन् । मृतकको सनाखत हुन बाँकी रहेको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ८२५ नम्बरको बसले गएराति ९ बजे पैदलयात्रीलाई ठक्कर दिएको थियो । बससहित चालकलाई इलाका प्रहरी कार्यालय कंचनरुपले नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*