ट्राफिक प्रहरीद्वारा २६ सवारीलाई कारवाही

हेटौडा न्युज
१५ मंसिर २०७६, आईतवार १८:४२
;

ट्राफिक प्रहरी कार्यालय मकवानपुरले ट्राफिक नियम उल्लङ्गन गर्ने २६ वटा सवारी साधनलाई कारवाही गरेको छ । उक्त सवारीबाट २६ हजार राजश्व समेत संकलन गरिएको थियो ।

""
सवारी दुर्घटना न्यूनिकरण तथा ट्राफिक नियमको पालना गराउने उदेश्यका साथ हिजो मंसिर १४ गते हेउमनपा १८ स्थित निर्माणाधीन धरान–चतारा सडकखण्डको  स्याउली वजार सवारी चेकजाँच गरेको थियो ।

""

सो सडकखण्ड भएर संचालन हुने विभिन्न सवारी साधनहरुका ४५ जना चालकहरुलाई पहरी .चौकी ठुलोदमारसंगको सहकार्यमा सडक सुरक्षा अन्तर्गत सवारी नियमको वारेमा सामान्य जानकारी तथा अन्य सडक सुरक्षा सम्वन्धी प्रशिक्षण दिनुका साथै ५० प्रती ट्राफिक सचेतना मूलक पर्चा पम्प्लेट वितरण गरिएको थियो ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*