सिद्धबाबालाई अनुसन्धानका लागि ४ दिनको म्याद थप 

हेटौडा न्युज
१६ मंसिर २०७६, सोमबार २१:३२
;

सुनसरी जिल्ला अदालतले करणीको आरोप लागेका सिद्धबाबा (कृष्णदास)लाई अनुसन्धानका लागि ४ दिनको म्याद थप गरी प्रहरी हिरासतमा राख्ने अनुमति दिएको छ ।

एम्बुलेन्समा अक्सिजनसहित प्रहरीले कृष्णदासलाई आज जिल्ला अदालत सुनसरीमा म्याद थप गर्न उपस्थित गराइएको थियोे ।अदालतले अस्पतालमै उपचारमा रहने गरी ४ दिनको म्याद थप गर्ने आदेश पछि कृष्णदासलाई बिराट नर्सिङ होममा लगिने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*