उपचाररत प्रधानमन्त्री केपी शर्मा ओली आज डिस्चार्ज

हेटौडा न्युज
१९ मंसिर २०७६, बिहीबार २१:०२
;

प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज बिहीबार डिस्चार्ज गरिने भएको छ । त्रि.वि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार डिस्चार्ज गरिने भएको छ ।

त्यसअघि प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे बुझ्न राष्ट्रपति विद्यादेवी भण्डारी अस्पतालमा पुगेकी छन् । प्रधानमन्त्री ओलीको अघिल्लो मंगलबार एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*