मकवानपुर प्रहरीले हराएका ३१ थान मोबाईल सम्बन्धित धनीलाइ बुझायो

२५ मंसिर २०७६, बुधबार २०:१४
जिल्ला प्रहरी कार्यालय मकवानपुरले विभिन्न समयमा हराएका ३१ थान मोबाईल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ ।
प्रहरीले कार्यालयमा परेको उजुरीको आधारमा विभिन्न मितिमा मोबाईल हराएको ३१ थान मोबाईल फेला पारी सम्बन्धित धनीलाई बुझाएको हो ।
प्रहरीले खोजतलास गर्दा फेला पारेका अन्य मोबाईल चितवन र काठमाडौंबाट समेत मोवाईल धनीलाई बुझाएको जनाएको छ ।