संखुवामसभामा घरको माथिल्लो तलाबाट खसेर एक व्यक्तिको मृत्यु 

हेटौडा न्युज
७ पुष २०७६, सोमबार १७:४२
;

संखुवामसभाको पाँचखपनमा एक व्यक्तिको घरको माथिल्लो तलाबाट खसेर मृत्यु भएको छ ।

घरको माथिल्लो तलाबाट तल ओर्लदै गर्दा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा पाँचखपन नगरपालिका–४ होक्सेका ६८ वर्षीय कर्णबहादुर जोगी रहेका छन् । 
जोगीको सोमबार घरको माथिल्लो तलाबाट लडेर घटनास्थलमै मृत्यु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*