यार्सागुम्बा सहित एक नेपाली र दुई भारतीय नागरिक पक्राउ

हेटौडा न्युज
७ पुष २०७६, सोमबार १८:२९
;

यार्सागुम्बा सहित तीनजनालाई पक्राउ गरेको छ ।  प्रहरीले ४ किलो २४५ ग्राम यार्सागुम्बा सहित एक नेपाली र दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो । 
 
युके ०४ टीबी १९६७ नम्बरको भारतीय गाडीमा फल्स बटम बनाइ लुकाएर ल्याउँदै गर्दा तीन जनालाई  पक्राउ गरेको महानगरीय प्रहरी वृत्तका प्रमुख घनश्याम श्रेष्ठले थानकोटले जनाएको छ । 
 
यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

यसमा तपाइको मत

Your email address will not be published.


*