यार्सागुम्बा सहित एक नेपाली र दुई भारतीय नागरिक पक्राउ

७ पुष २०७६, सोमबार १८:२९
यार्सागुम्बा सहित तीनजनालाई पक्राउ गरेको छ । प्रहरीले ४ किलो २४५ ग्राम यार्सागुम्बा सहित एक नेपाली र दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो ।
युके ०४ टीबी १९६७ नम्बरको भारतीय गाडीमा फल्स बटम बनाइ लुकाएर ल्याउँदै गर्दा तीन जनालाई पक्राउ गरेको महानगरीय प्रहरी वृत्तका प्रमुख घनश्याम श्रेष्ठले थानकोटले जनाएको छ ।
यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।