४१ सदस्यीय प्रेस संगठन मकवानपुरको नामावली सार्वजनिक

हेटौडा न्युज
१० पुष २०७६, बिहीबार २३:२१
;

प्रेस संगठन जिल्ला कमिटी मकवानपुरले कमिटीमा रहेका सदस्यहरुको नामावली सार्वजनिक गरेको छ । तत्कालीन प्रेस चौतारी र प्रेस सेन्टरको एकता पश्चात बनेको प्रेस संगठनले नामावली सार्वजनिक गरेको हो । प्रेस चौतारीका तर्फबाट प्रकाश दाहाल संयोजक तथा प्रेस सेन्टरका तर्फबाट अञ्जली थापा सह–संयोजक रहने गरी ४१ सदस्यीय जिल्ला कमिटी गठन गरिएको छ । संगठनको जिल्ला संयोजक र सह–संयोजकको हस्ताक्षरित पत्र आज सार्वजनिक भएको हो । 
यस अघि प्रेस संगठन प्रदेश ३ को कमिटीले पूर्णता पाई सकेको छ । तत्कालीन एमाले र माओवादी केन्द्र एकापसमा एकता भएपछि सो पार्टी निकट पत्रकार संगठन प्रेस चौतारी र प्रेस सेन्टर एकता भएर प्रेस संगठन भएको हो । 
मकवानपुर जिल्ला कमिटीमा रहेकाहरुको नामावली यस प्रकार रहेको छ ।""
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*