मेसीनमा दोपट्टा बेरीदा २५ बर्षिया महिलाको मृत्यु

हेटौडा न्युज
१६ पुष २०७६, बुधबार २२:२७
;

चाउमिन बनाउने मेसीनमा दोपट्टा बेरीदा एक महिलाको  मृत्यु भएको छ । मंगलबार बेलुका पासा चाउमिन उद्योगमा काम गरी रहेकी खप्तड छान्ना गाँउपालीका वडा नम्बर ४ की २५ बर्षिया पुष्पा देवि श्रेष्ठले हालेको दोपट्टा मेसीनमा फस्न गै घाँटी च्यापीएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको शब जिल्ला अस्पतालमा पोष्टमाटमपछि आज बुधवार दाहसंस्कार गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी तथा ईन्स्पेटर ईश्वरीदत्त पाण्डेले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*