हेटौँडा जेसीजको कार्यकारी उपाध्यक्षमा पौडेलको उम्मेद्वारी

हेटौडा न्युज
१७ पुष २०७६, बिहीबार १९:३९
;

हेटौँडा जेसीजको कार्यकारी उपाध्यक्षमा गंगाप्रसाद पौडेलले उम्मेद्वारी दिने भएका छन् ।

हेटौँडा जेसीजमा निकै लामो समयबाट सक्रिय रहेका पौडेलले जेसीजलाई थप क्रियाशिल बनाउनको लागि आफुले कार्यकारी उपाध्यक्षमा उम्मेद्वारी दिएको बताएका छन् ।

सन २०११ उपाध्यक्ष कार्यभार सम्हालिसकेको उनले सन् २०१४, पब्लीक रिलेसन अफिसरको रुपमा काम गरेका थिए ।  हेटौँडा जेसीजमा अनावश्यक “ग्रुपिजम” भएको भन्दै त्यस्ताखाले राजनीतिलाई तोड्न आफुले उम्मेद्वारी दिएको बताएकाछन् ।

पौडेल निहारीका मिडिया प्रा.लिका अध्यक्ष तथा रेडियो आकाशगंगा ८८.५ मेगाहर्जका प्रवन्ध निर्देशक पनि हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*