पार्किङ गरिराखेको भ्यानमा आगजनी 

हेटौडा न्युज
१८ पुष २०७६, शुक्रबार १९:०९
;

पार्किङ गरिराखेको भ्यानमा आगजनी भएको छ । काठमाडौं महानगरपालिका-१० बानेश्वर थापागाउँस्थित शुक्रबार बिहान तीन बजे राम बहादुर ठकुरीको बा ८ च ९६४४ नम्बर को भ्यानमा आगलागी भएको हो ।  

भ्यानको अगाडिका सिट र अन्य केही भागमा जलेको प्रहरीले जनाएको छ । आगलागी भएको खबर पाउने बित्तिकै प्रहरी घटनास्थलमा पुगेर नियन्त्रणमा लिएको थियो।
यस विषयमा थप अनुन्धान भइरहेको महानगरीय प्रहरी वृत्त बानेश्वरका डिएसपी दुर्गा रेग्मीले जनाएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*