विप्लवका जनमुक्ति सेना सदस्य प्रहरीको नियन्त्रणमा

हेटौडा न्युज
१८ पुष २०७६, शुक्रबार २१:११
;

विप्लव नेतृत्वका जनमुक्ति सेना सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल कम्युनिष्ट पार्टीको जनमुक्ति सेना सदस्य वीरेन्द्र बाहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो ।  

 दैलेख जिल्लाको दुल्लु नगरपालिका वडा नं.२ का २७ वर्षीय वीरेन्द्र बहादुर थापालाई प्रहरीले पार्टीको केही दस्तावेज, र चिनियाँ पेस्तोलसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार थापामाथि अनुसन्धान भईरहेको बताईएकोे छ । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*