कौडा खेलिरहेको अवस्थामा मकवानपुरगढीबाट ६ जना पक्राउ

हेटौडा न्युज
२१ पुष २०७६, सोमबार २०:१८
;

कौडा खेलिरेहको अवस्थामा ६ जनालाई  प्रहरीले पक्राउ गरेको छ ।  विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले मकवानपुगढी गाउँपालिका वडा नं.१ लेनडाँडाबाट गएराति उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरी निरीक्षक ललन प्रसाद कुर्मीले कमाण्डमा खटिगएको प्रहरी टोलीले  कौडा र नगदसहित पक्राउ गरेको हो ।

उनिहरु माथि थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*