विप्लव समुहका जिल्ला सदस्य पक्राउ

हेटौडा न्युज
२७ पुष २०७६, आईतवार १७:४४
;

नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका गोरखा जिल्ला सदस्य पक्राउ परेका छन् । पालुङटार नगरपालिका–७, च्याङलीका ४२ वर्षीय ओमप्रकाश गुरुङ लाई शनिबार राति पक्राउ गरेको प्रहरीले जनाएको छ । 

गुरुङविरुद्ध कारबाही प्रक्रिया अघि बढाउने तयारी भइरहेको गरिएको एसपी ओमप्रसाद अधिकारीले जनाएको छ । 

यसमा तपाइको मत

Your email address will not be published.


*