घुस रकम सहित प्रहरी जवान पक्राउ
२९ पुष २०७६, मंगलवार २२:०९

दुई हजार रुपैयाँ घुसररिसवत लिएको आरोपमा एक प्रहरी जवानलाई पक्राउ गरेको छ । खड्कालाई कोटेश्वरबाट घुस रकमसहित नियन्त्रणमा लिइएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले लोगबहादुर खड्कालाई पक्राउ गरेको हो ।
उनीमाथि थप अनुसन्धान भइरहेकोआयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाएको छ ।










