आगलागी हुँदा २० लाखको क्षती

हेटौडा न्युज
६ माघ २०७६, सोमबार १८:२४
;

आज बिहान एक पसलमा अगलागी भएको छ ।  मेलम्ची नगरपालिका–६ तालामाराङ बजारमा पसल भएको घरमा हुँदा करिब रु २० लाखको क्षति भएको पीडित दीपेन्द्र तामाङले जनाएको छ । 

ग्यास चुहिएर शुरु भएको आगलागीबाट घरको भौतिक सामानमा क्षति पुगेको हो । त्यस्तै पसलको सामान नष्ट भएको प्रहरीले जनाएको छ ।

आगो प्रहरी र स्थानीयवासीको सहयोगबाट नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले बताएका छन् 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*