थाहा नगरको पानोरमामा एक भारतीय नागरिक मृत अवस्थामा फेला
थाहा नगरपालिकाको होटल पानोरमा रिसोर्टमा एक जना भारतीय नागरिक मृत फेला परेको छ ।
मकवानपुरको उत्तरी क्षेत्रमा रहेको रिर्सोटमा भारतबाट घुम्न आएका १५ जनाको समूह मध्ये ७ जना सुतेको कोठामा एक भारतीय नागरिक मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
घट्नाको पुष्टी गर्न भने बाँकी रहेको बताउदै प्रहरीले उद्दारको लागि काठमाडौंबाट हेलिकप्टर आइपुगेको जनाएको छ । मृत भेटिएका भारतीय नागरिकको पहिचान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।