धादिङमा मिनी ट्रक पल्टिँदा ६ जनाको मृत्यु, ३० जना भन्दा धेरै घाईते

हेटौडा न्युज
७ माघ २०७६, मंगलवार २३:१२
;

धादिङमा ट्रक पल्टिँदा ६ जनाको मृत्यु भएको छ भने ३० जना भन्दा धेरै घाईते भएको छ  । निलकण्ठ नगरपालिका-८ मा मंगलबार ग १ ख ८०१२ नम्बरको ट्रक पल्टिँदा चार जनाको मृत्यु भएको हो । 

मृत्यु भएकाहरुको परिचय खुल्न बाँकी रहेको छ ।  धादिङको ढोला मण्डली माईबाट फर्किने क्रममा ट्रक पल्टिएको धादिङ प्रहरीले जनाएको छ । 
घटना सम्बन्धी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*