बागमती प्रदेशमा सार्वजनिक बिदा

हेटौडा न्युज
९ माघ २०७६, बिहीबार २१:१४
;

बागमती प्रदेशभर शुक्रबार सार्वजनिक बिदा हुने भएको छ। बागमती प्रदेश सरकारले तामाङ समुदायको सोनाम ल्होसारको अवसरमा प्रदेशमा बिदा दिने निर्णय गरेको हो।

काठमाडौं, भक्तपुर र ललितपुरबाहेक बागमती प्रदेशका अरू जिल्लामा प्रदेश सरकारले दिएको बिदा लागू हुने गृह मन्त्रालयका प्रवक्ता सहसचिव केदारनाथ शर्माले  जनाएको छ । 

उपत्यकाभित्रका तीन जिल्लामा भने केन्द्र सरकारले बिदा दिएका बेला मात्रै बिदा जनाईएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*