गायिका आस्था राउतलाई ४ दिन थुनामा राख्न प्रशासनले दियो अनुमती

१३ माघ २०७६, सोमबार २१:०२
जिल्ला प्रशासन कार्यालय, काठमाडौंले गायिका आस्था राउतलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
काठमाडौं प्रहरी परिसर, टेकुले जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमार्फत म्याद थपका लागि प्रशासनमा अनुरोध गरेपछि ४ दिन थुनामा राख्न अनुमती पाएको हो ।
गायिका राउतले आज सोमबार बिहान प्रहरी समक्ष आत्मसमर्पण गरेकी थिइन् ।