नेपालद्वारा चिनलाई १२ हजार थान मास्क सहयोग

हेटौडा न्युज
१९ माघ २०७६, आईतवार २३:००
;

नेपाल–चाइना च्येम्वर अफ कमर्सले चीनमा १२ हजार थान मास्क पठाएको छ ।

नेपालसँग सीमा जोडिएको तिव्वतमा भाइरस फैलिएमा नेपालमा समेत त्यसको प्रभाव पर्ने सम्भावना रहेको भन्दै नेपाल–चाइना च्येम्वर अफ कमर्स नेपालका तर्फबाट १२ हजार थान मास्क प्रदान गरेको हो । चिनियाँ प्रान्त तिब्बतमा भाइरस फैलिएमा नेपालमा समेत फैलनसक्ने सम्भावना रहेको भन्दै इन्डष्ट्रीले उक्त सहयोग गरेको बताएको छ।

चिनियाँ चेम्बरसँग संघले २०१४ मा एक समझदारी पत्रमा हस्ताक्षर गरी विभिन्न आर्थिक, व्यापारिक, पर्यटन, लगानी आदिको प्रवद्र्धनका लागि सहकार्य गर्दै आइरहेको छ।

सो मास्क चाइना तिब्बत च्याम्वर अफ वार्डर ट्रेडलाई हस्तान्तरण गरिएको उनले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*