सांसद चौधरीले आठ लाख ठगी गरेको आरोप,  सचिवालयमा मुद्धा 

हेटौडा न्युज
२१ माघ २०७६, मंगलवार १९:२८
;

कारबाहीको माग गर्दै नेपाली कांग्रेसकी सांसद पार्वती डिसी चौधरीविरुद्ध संसद सचिवालयमा उजुरी परेको छ। सांसद चौधरीले आफूहरूलाई ठगी गरेको भन्दै लीलाबहादुर थापा र कृष्णराज पाण्डेले सचिवालयमा उजुरी गरेका हुन्।

चुनावताका लागि सहयोग मागेको र आफूहरूले ८ लाख दिएको निवेदक थापा र पाण्डेले दाबी गरेका छन् । 

प्रतिनिधिसभाकी सांसद समेत रहेका सांसद चौधरीले ८ लाख ठगी गरेको आरोप लगाएका हुन्  । 

यसमा तपाइको मत

Your email address will not be published.


*