ज्यान मार्ने मुद्धामा वडाध्यक्ष पक्राउ

हेटौडा न्युज
२२ माघ २०७६, बुधबार १८:३०
;

ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । सप्तरी प्रहरीले मंगलबार राजविराज नगरपाकिा–१५ का अध्यक्ष रामप्रसाद यादवलाई पक्राउ गरिएको हो । उनी ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनलाई जिल्ला अदालतमा उपस्थित गराइएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी तिलक भारतीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*