रौतहटमा सवारी दुर्घटना हुँदा हेटौंडाका भोलनको मृत्यु
रौतहटमा सवारी दुर्घटना हुँदा हेटौंडाका एक युवकको मृत्यु भएको छ । चन्द्रनिगाहापुर नगरपालिका–१अनियन्त्रित भइ सुमो पल्टिँदा चौकीटोल बस्ने सुमो चालक ४० वर्षीय जीवन भोलनको मृत्यु हो ।
न १ ज ६७८४ नम्बरको टाटासुमो अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा गम्भीर घाईते भएका भोलनको चपुर हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको भएको प्रहरी प्रधान कार्यालयको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।