४० वर्षीय महिलामाथि सामुहिक बलात्कार, २ जना पक्राउ, दुई फरार

हेटौडा न्युज
५ फाल्गुन २०७६, सोमबार १९:४४
;

४० वर्षीय महिलामाथि ४ जना यूवक मिलेर सामुहिक बलात्कार गरेको छ । बलात्कार गरेको आरोपमा महोत्तरीको औरही नगरपालिका वडा नम्बर ७ का २५ नरेश महतो र भारतको विहार प्रान्त मधुवनी जिल्लास्थित कलुवाही बस्ने ४९ वर्षीय राघवेन्द्रकुमार सिंह लाई पक्राउ गरेको प्रहरी निरीक्षक अशोक झाले जनाएको छ । 

फरार रहेका २ जनाको खोजी कार्य तिव्ररुपमा भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 
 

यसमा तपाइको मत

Your email address will not be published.


*