मोस्ट वान्टेड सूचीमा रहेका लामाका सहयोगी गुण्डा पक्राउ

हेटौडा न्युज
६ फाल्गुन २०७६, मंगलवार १७:२४
;

मोस्ट वान्टेड सूचीमा रहेका दावा लामाका सहयोगी पक्राउ परेका छन्। मादक पदार्थ सेवन गरी प्रहरीसँग विवाद गरेको अभियोगमा प्रहरीले सत्यमान लामालाई पक्राउ गरेको हो । 

उनी ‘क’ वर्गका गुण्डा रहेको प्रहरीले जनाएको छ । गुण्डागर्दीको आडमा उनले लुटपाट, अवैध डलरलगायतको कारोबार गर्ने गरेको प्रहरी भनाइ छ । महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ परेका लामामाथि अनुसन्धान भइरहेको जनाएको छ 

यसमा तपाइको मत

Your email address will not be published.


*