विपन्न विद्यार्थीलाई दाह्री ग्याङ्ग हेटौंडाको सहयोग

हेटौडा न्युज
६ फाल्गुन २०७६, मंगलवार २३:०६
;

दाह्री ग्याङ्ग हेटौंडाले विपन्न विद्यार्थीहरुलाई व्याग तथा स्टेशनरी सामग्री वितरण गरेको छ । ग्याङ्गको चौथो बार्षिक उत्सवको अवसरमा मकवानपुर गढी गाँउपालिकाको ज्वालादेवी आधारभुत विद्यालयका विद्यार्थीहरुलाई समाग्री वितरण गरेको हो ।

मंगलबार विद्यालयमा अध्ययनरत रमेश स्याङतान, संजिव मोक्तान, मनिस घलान, दिनेश मोक्तान र सस्मिता मोक्तानलाई अजित खड्कासहितको समुहले उक्त सामग्रीहरु हस्तान्तरण गरेको हो ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*