७० करोड कमिसनकाण्डका योजनाकार भागे अमेरिका

हेटौडा न्युज
९ फाल्गुन २०७६, शुक्रबार २०:०९
;

सेक्युरिटी प्रिन्टिङ प्रेसमा ७० करोड रुपैयाँ कमिसनको प्रकरणका एक मुख्य पात्र अमेरिका भागेका छन् । सुरक्षण मुद्रणका कार्यकारी निर्देशक विकल पौडेल बिहीबार नै अमेरिका गएका हुन् ।

स्वीस कम्पनीको एजेन्ट बताउने मिश्रलाई पौडेलले नै मन्त्री बाँस्कोटालाई भेटाएर कुरा गरेका थिए । यही प्रकरणमा मन्त्री बाँस्कोटाले बिहीबार राजिनामा दिइसकेका छन् । उनले १० दिनको बिदा लिएर अमेरिका गएका हुन् । उनीमाथि पनि यो प्रकरणमा छानबिन हुने भएको छ । आईटीका धेरै ठेक्कामा उनी संलग्न हुने गरेका छन् ।स्रोत: रिर्पोटसनेपाल 

यसमा तपाइको मत

Your email address will not be published.


*