हेटौंडामा सवारी दुर्घटना हुँदा एक जना गम्भीर घाईते

हेटौडा न्युज
१० फाल्गुन २०७६, शनिबार १८:०४
;

हेटौंडामा सवारी दुर्घटना हुँदा एकजना गम्भीर घाइते भएका छन् । नवलपुरवाट हेटौडा तर्फ आउदै गरेको ना ख ८२८७ नम्बरको ट्रिपर र हेटौडाबाट नवलपुर तर्फ जादै गरेको ना १ ह ८२५३ नम्बरको अटो एकपसमा ठोक्किएर दुर्घटना भएको हो । 

घाइते अटो चालकलाई उपचारका लागि चुरेहिल अस्पताल लगिएको र थापा उपचारका लागि भरतपुर लगिएको जिल्ला ट्राफिक कार्यालय मकवानपुरका हवल्दार काशी थापाले जनाएको छ ।  घाइतेको परिचय भने खुल्न नसकेको प्रहरीले जनाएको छ । 

यसमा तपाइको मत

Your email address will not be published.


*